प्रधानमन्त्री देउवाद्वारा मतदान — OSNepal

प्रधानमन्त्री देउवाद्वारा मतदान

LC (KTM) May 13, 2022 0

डडेल्धुरा, ३० वैशाख -प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर