स्थानीय तह निर्वाचन अहिले सम्म ३० प्रतिशत मत खस्यो — OSNepal

स्थानीय तह निर्वाचन अहिले सम्म ३० प्रतिशत मत खस्यो

LC (KTM) May 13, 2022 0

काठमाडौं ३० वैशाख । देशभर एकै पटक भइरहेको स्थानीय तह निर्वाचनमा अहिले सम्म ३० प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले दिएको जानकारी अनुसार बिहना सात बाट सुरु भएको मतदान बिहना ११ :४० सम्ममा देशभरबाट ३० प्रतिश मत खसेको हो ।

विभिन्न कारण बस रोकिएको केहि जिल्लामा सर्वदलीय बैठक बसेर मतदान केन्द्रमा फेरि मतदान सुरु प्रयास समेत भइरहेको प्रहरीले जनाएको छ ।

देशभर नै उल्लापूर्वक मत खसेको बताएका उनले विवाद भएपनि कही कते मतदान स्थगन गराउने निणर्य नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर