स्याङ्जामा मतदाता बोकेको ३२ जना सवार गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु, १० जनाको सनाखत — OSNepal

स्याङ्जामा मतदाता बोकेको ३२ जना सवार गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु, १० जनाको सनाखत

LC (KTM) May 13, 2022 0

पोखरा, ३० वैशाख -स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । थप विवरण आउन बाकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर