पूर्वसभामुखद्वय महरा र पुनद्वारा रोल्पामा मतदान – OSNepal

पूर्वसभामुखद्वय महरा र पुनद्वारा रोल्पामा मतदान

LC (KTM) May 13, 2022 0

रोल्पा, ३० वैशाख -नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले मतदान गर्नुभएको छ । उहाँले गृहजिल्ला रोल्पाको रोल्पा नगरपालिका–१ बामरुकस्थित तारा माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

त्यसैगरी पूर्वसभामुख ओनसरी घर्ती र नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री वर्षमान पुनले मतदान गर्नुभएको छ ।पुनद्वयले रोल्पा नगरपालिका–७ माडिचौरस्थित बालउदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement