रौतहटको गढीमाई नगरपालिकामा झडप, १५ जना घाइते — OSNepal

रौतहटको गढीमाई नगरपालिकामा झडप, १५ जना घाइते

LC (KTM) May 13, 2022 0

रौतहट ३० वैशाख । उम्मेदवारहरुका समर्थक बीच भएको विवाद कारण रौतहटको गढीमाई नगरपालिका-३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ ।

झडपमा परी १५ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल नै प्रयोग समेत गरेको थियो ।

साथै, गढीमाई नगरपालिका-६ सिंगारवनमा पनि कपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर