जुम्लामा कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप, मतदान अधिकृत घाइते — OSNepal

जुम्लामा कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप, मतदान अधिकृत घाइते

LC (KTM) May 13, 2022 0

काठमाडौं ३० वैशाख । जुम्लामा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ।

जिल्लाको गुठचौर गाउँपालिका-३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा भएको झडपमा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ ।

मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि सुरु भएको विवादका कारण दुई पक्षबिच झडप र्सिजना भएको हो । अहिले मतदान रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर