मतदान गर्न स्टेचरमा लगिएको ७० वर्षीय वृद्धको मृत्यु — OSNepal

मतदान गर्न स्टेचरमा लगिएको ७० वर्षीय वृद्धको मृत्यु

LC (KTM) May 13, 2022 0

बैतडी ३० वैशाख । बैतडीको पाटन नगरपालिका ६ मा मतदान गर्न स्टेचरमा आएका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको स्टेचरमा बोकेर कृष्ण माविको मतदानस्थलमा मृत्यु भएको हो ।

मतदान स्थलमै अकस्मात बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर