के बलिउड नायिका कट्रिना आमा बन्न लागेकी हुन् ? – OSNepal

के बलिउड नायिका कट्रिना आमा बन्न लागेकी हुन् ?

Osnepal Admin (KTM) May 13, 2022 0

काठमाडौं-बलिउड नायिका कट्रिना कैफ गर्भवती भएको खबर बाहिर आएको छ । भारतिय मिडियामा कट्रिना गर्भवती भएको खबर गर्माएको छ । ३ महिना अघि कट्रिना र विक्कीले विवाह गरेका हुन  तर यो जोडीले आमा बाबु बन लागेको खबर बाहिर आएपनि उनीहरुले भने अस्विकार गरेका छन् ।

कट्रिनाले हाल आफ्र विक्की आफ्नो करियरमा केन्द्रीत रहेको बताएकी छन् । साथै श्रीमान् विक्की कौशलसँग आफ्नो विवाहको सुरुवाती दिनमा रमाइरहेकी छिन् । ९ डिसेमबरमा कट्रिना र विक्कीले राजस्थानको स्वाई माधोपुरस्थित सिक्स सेन्सेज फोर्ट, बरवाडामा विवाह गरेका थिए । लामो समयको पे्रम पछि यो जोडी विबाह बन्धनमा बाधिएका हुन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement