छोरी आथिया र केएल राहुलको विवाह बारे पहिलो पटक बोले पिता सुनिल शेट्टी, दिए यस्तो प्रतिकृया — OSNepal

छोरी आथिया र केएल राहुलको विवाह बारे पहिलो पटक बोले पिता सुनिल शेट्टी, दिए यस्तो प्रतिकृया

LC (KTM) May 13, 2022 0

काठमाडौं -बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुलले बिहि गर्न लागेको खबरले अहिले बलिउड गर्मएको छ । यि दुईले घर किनेको खबर समेत बाहिर आयो । यसैबिच छोरी आथिया र केएल राहुलको विवाहबारे बाबु सुनिल शेट्टीले पनि मुख खोलेका छन् ।

उनले आफ्नो छोरीको बिहे एक दिन अवश्य हुने र आफूलाई केएल राहुल मनपर्ने बताएका छन् । आथिया मेरी छोरी हुन् र उनको एक दिन अवश्य विवाह हुनेछ । राहुल मलाई मनपर्छ।

तिनीहरूले के गर्न चाहन्छन् भनेर उनीहरुले नै निर्णय गर्ने हो, किनभने समय परिवर्तन भएको छ उनले भने । छोरीले जे गरे पनि आफ्नो आर्शिबाद सधै रहिरहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर