रौतहटको यमुनामाइ गाउँपालिका २-मा लुटियो मत पेटिका — OSNepal

रौतहटको यमुनामाइ गाउँपालिका २-मा लुटियो मत पेटिका

LC (KTM) May 13, 2022 0

रौतहट ३० वैशाख । रौतहटको यमुनामाइ गाउँपालिका २ मा मत पेटिका लुटिएको छ ।

मतपेटिका कसले लुटेको भन्ने जानकारी भने आएको छैन । थप विवरण भने आउन बाँकी रहेको छ ।

आज शुकबार देशभर एकै साथ स्थानीय तह निर्वाचन भइरहेको छ ।

photo :Himalayan Televoice News Agency

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर