उदयपुरको कटारीमा गोली चल्यो , एक जनाको मृत्यु — OSNepal

उदयपुरको कटारीमा गोली चल्यो , एक जनाको मृत्यु

LC (KTM) May 13, 2022 0

उदयपुर ३० वैशाख । उदयपुरको कटारी नगरपालीका १० मा जनता कालिका मावि सोरुङमा गोली चलेको छ ।

उदयपुरको सिडियो–बिरेन्द्र कुमार यादवले दिएको जानकारी अनुसार गोली लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

थप विवरण आउँन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर