मत हाल्न आएकालाई कांग्रेस कार्यकर्ता भन्दै कुट्ने यी को हुन् ? — OSNepal

मत हाल्न आएकालाई कांग्रेस कार्यकर्ता भन्दै कुट्ने यी को हुन् ?

LC (KTM) May 13, 2022 0

लम्जुङ । नेपाली कांग्रेसका कार्यकर्ता भन्दै एमालेका वडा अध्यक्षको टोली कुटपिटमा संलग्न भएको पाइएको छ ।

बेसिशहरमा रहेको बुथमा एमालेको तर्फका ११ वडा अध्यक्ष अच्युत बगाले थापाको नेतृत्वमा मतदाता कुटिएको पाइएको हो । मत हाल्न आएकालाई कांग्रेस कार्यकर्ता भन्दै उनको समूहकाले कुटेका हुन्।

स्थानीयहरुका अनुसार एकाएक मतदाताको सङ्ख्या बढेपछि उनीहरूले मतदान केन्द्रमा प्रवेश गर्न अवरोध गरेपछि विवाद हुँदा एमालेका वडा अध्यक्षसहितको समुहले कुपिट गरेको हो ।

विवादका क्रममा धकेला धकेल सुरु भएपछि उनीहरू कुटपिटमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर