बिराटनगर महानगरको मत गणना भोली बिहान बाट सुरु हुने — OSNepal

बिराटनगर महानगरको मत गणना भोली बिहान बाट सुरु हुने

LC (KTM) May 13, 2022 0

मोरंगको बिराटनगर महानगरपालिकाको मत गणना भोली बिहान बाट मात्र सुरु हुने भएको छ । यस महानगरपालिकाको मतगणना भोली बिहान ८ बजे बाट सुरु गर्ने सर्वदलीय बैटकले निर्णय गरेको हो । आज राती बसेको सर्वदलीय बैठकले यो निर्णय गरेको मुख्य निर्वाचन भरत लम्सालले जानकारी दिए । विराटनगरमा मत ८९ हजार ८९६ मत खसेको छ । बिराटनगरमा कस्ले बाजी मार्ने हो सबैलाई चासोको बिषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर