रेसुङ्गा नगरपालिकामा मतगणना कार्य सुरु — OSNepal

रेसुङ्गा नगरपालिकामा मतगणना कार्य सुरु

LC (KTM) May 13, 2022 0

गुल्मीको रेसुङ्गा नगरपालिकामा केहिबेर अघि बाट मतगणना कार्य सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भएसंगै मतगणना कार्य सुरु भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । गुल्मीका अन्य स्थानीय तहमा पनि मत गणना केहीबेर पछि सुरु हुने बताईएको छ । अहिले अन्य स्थानीय तहमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकले आजै बाट मतगणना सुरु गर्ने तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर