अमरगढी नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता — OSNepal

अमरगढी नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता

LC (KTM) May 14, 2022 0

काठमाडौं, ३१ वैशाख

अमरगढी नगरपालिकामा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार ४०५ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवारले १६१ मत प्राप्त गरेका छन् ।

अमरगढी नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले १९४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले १६२ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर