बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा — OSNepal

बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा

LC (KTM) May 14, 2022 0

बुटवल, ३१ वैशाख :

बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ३०० मत गणना भएको छ । पछिल्लो विवरण अनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन् । उनले १३० मत ल्याएका छन् ।

परिणाम अनुसार बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । तेस्रो स्थानमा एमाले छ । एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् । बुटवलको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो । बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर