मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकमा एमालेको विजय — OSNepal

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकमा एमालेको विजय

LC (KTM) May 14, 2022 0

काठमाडौ ३१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकमा विजय हासिल गरेको छ ।

गठबन्धन दलका प्रतिद्धन्दी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङलाई भारी मतान्तरले एमालेका लोप्साङ छोम्पेल विष्ट विजय हासिल गरेका हुन् ।

उनले ६८९ मत प्राप्त गर्दा गुरुङले मात्र सय ८५ मतमात्र प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर