बङ्गलादेशमा सरकारी अधिकारीलाई विदेश भ्रमणमा किन लगाइयो रोक ? — OSNepal

बङ्गलादेशमा सरकारी अधिकारीलाई विदेश भ्रमणमा किन लगाइयो रोक ?

LC (KTM) May 14, 2022 0

काठमाडौं -बङ्गलादेश सरकारले सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोभिडपछि देशको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यस्तो निर्णय गरिएको बताइएको छ ।

कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम मध्य विकास बजेट या अन्य कुनै बजेटबाट सरकारी अधिकारीको विदेश भ्रमणमा रोक लगाइएको हो ।बङ्गलादेशको केन्द्रीय बैंकले विलासिता र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा पनि रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर