कास्कीको रुपा र माछापुच्छ्रेमा मतगणना सुरु, तीन पालिकाको तयारी हुँदै – OSNepal

कास्कीको रुपा र माछापुच्छ्रेमा मतगणना सुरु, तीन पालिकाको तयारी हुँदै

Osnepal May 14, 2022 0

पोखरा, ३१ वैशाख-कास्कीका २ पालिकामा गणना सुरु भएको छ । रुपा र माछापुच्छ्रेमा मत गणना सुरु भइसक्दा बाँकी तीन पालिकाको भने बल्ल तयारी भइरहेको छ ।

पोखराको गणनाका लागि सर्वदलीय बैठक बस्न लागेको छ । केहीबेरमा बैठक सकेर गणना सुरु गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.