भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसले लियो अंग्रता — OSNepal

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसले लियो अंग्रता

LC (KTM) May 14, 2022 0

भक्तपुर ३१ वैशाख । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

अहिले सम्म ८ सय मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेन्द्र श्रेष्ठले ४३७ मत पाएका छन् । अर्का प्रतिद्धन्दी नेकपा एमालेका मदन सुन्दर श्रेष्ठले २८६ मत पाएका छन् ।

त्यसैगरी,उपमेयरमा एमालेकी उत्तरा नेपालले ३३६ मत ल्याउँदै अग्रता लिएकी छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठले २९६ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर