नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसको अंग्रता — OSNepal

नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसको अंग्रता

LC (KTM) May 14, 2022 0

नुवाकोट ३१ वैशाख । नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

अहिले सम्मको मत परिणाम अनुसार कांग्रेसका राजन श्रेष्ठले १ सय ८७ मत ल्याउँदै आफ्नो अग्रता कायय गरेका छन् । भने उनलाई पच्छ्याउँदै एमालेका सञ्जु पण्डितले १ सय ५९ ल्याएका छन् ।

तथापी, उपमेयरमा एमालेकी अम्बिका पौडेलले १ सय ४३ मत ल्याउँदै अंग्रता कायम गरेकी छन् । १ सय ७ मत ल्याउँदै माओवादी केन्द्रकी प्रभा बोगटी दोस्रो स्थानमा रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर