बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीको अग्रता , पच्याउँदै स्वतन्त्र उम्मेदवार — OSNepal

बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीको अग्रता , पच्याउँदै स्वतन्त्र उम्मेदवार

LC (KTM) May 14, 2022 0

काठमाडौं ३१ वैशाख । नेकपा माओवादी केन्द्रले बागलुङको ताराखोला गाउँपालिका अध्यक्ष आफ्नो अंग्रता लिएको छ ।

अहिले सम्म ५ सय मत गन्दा माओवादी अध्यक्षका उम्मेदवार धनबहादुर विकले २९४ मत ल्याउँदै आफ्नो अग्रता लिएका हुन् । उनको पछि स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती रहेका छन् ।

उनले अहिले सम्म ९४ मत ल्याएका छन् । नेकप एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।

तथापी, उपाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर रोकाले २९६ मत ल्याएका छन् । एमाले उम्मेदवार थममाया घर्तीले १०२ मत पाउँदै उनको पछि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर