गाेरखा नगरपालिका : मनाेनयन फिर्ता लिएका माओवादी उम्मेदवारलाई पनि मत प्राप्त — OSNepal

गाेरखा नगरपालिका : मनाेनयन फिर्ता लिएका माओवादी उम्मेदवारलाई पनि मत प्राप्त

LC (KTM) May 14, 2022 0

गाेरखा, ३१ वैशाख -गाेरखा नगरपालिकामा माओवादी र जसपा गठबन्धन गरेर चुनावी तालमेलमा गएका थिए ।

गठबन्धनअनुसार माओवादीले उपमेयर र जसपाले मेयर पदका आफ्ना उम्मेदवारलाई मनाेनयन फिर्ता लिन लगाएकाे थियाे ।

तर, वडा नम्बर १ काे मतगणना गर्दा माओवादीले फिर्ता लिइसकेकाे उपमेयर पदमा ११३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर