काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा सुरु — OSNepal

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा सुरु

LC (KTM) May 14, 2022 0

काठमाडौं ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मतगणना केहि बेर अगाडी मात्र सुरु भएको छ । मतगणना राष्ट्रिय सभागृहमा सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनतर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह,नेकपा एमालेबाट केशव स्थापित, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर