बुटवल उपमहानगरपालिकामा कांग्रेसकाे अग्रता — OSNepal

बुटवल उपमहानगरपालिकामा कांग्रेसकाे अग्रता

LC (KTM) May 14, 2022 0

बुटवल, ३१ वैशाख ।बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ ।

कुल ९०० मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले २१५ मत ल्याएका छन् ।

त्यसैगरी तेस्रोमा एमालेका बाबुराम भट्टराईले १६९ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ को मतगणना चलिरहेको छ । यो वडा एमालेको कमजोर र काँग्रेसको बलियो मानिएको वडा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर