बारेकोट-९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी — OSNepal

बारेकोट-९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी

LC (KTM) May 14, 2022 0

जारकोट, ३१ वैशाख -जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी भएका छन् ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही निर्वाचित भएका हुन् । उननका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कर्ण महतारा २६२ मत पाएर पराजित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर