एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगर इलाममा गठबन्धन दलको अंग्रता — OSNepal

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगर इलाममा गठबन्धन दलको अंग्रता

LC (KTM) May 14, 2022 0

इलाम ३१ वैशाख । नेकपा एमालेका उपाध्यक्ष नेता सुवास नेम्वाङको गृह नगर इलाममा गठबन्धन दलले अंग्रता लिएको छ ।

गठबन्धनदलको तर्फबाट उम्मेदवार बनेका केदार थापाले १३५ मत ल्याएका छन् । भन एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मत ल्याएका छन् ।

यता उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले १५५ मत ल्याँउदै अंग्रता कायम राखेकी छन् ।

एमालेको तर्फबाट भने सीतादेवी रिजालले ९९ मत ल्याएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर