झलनाथ खनालको गृह जिल्ला इलाममा एकीकृत समाजवादीले लियो अग्रता — OSNepal

झलनाथ खनालको गृह जिल्ला इलाममा एकीकृत समाजवादीले लियो अग्रता

LC (KTM) May 14, 2022 0

इलाम ३१ वैशाख । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको गृह जिल्ला इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

समाजवादीका मेयरका उम्मेदवार रनबहादुर राईले अहिले सम्म १५८ मत पाएका पाएका छन् । यता एमालेका मेयरका उम्मेदवार काजीमान कागतेले राईलाई पच्याउँदै १५२ मत ल्याएका छन् ।

तथापी, उपमेयरमा एमालेकी दुर्गादेवी भट्टराईले १५३ मत ल्याउँदै अग्रता लिएकी छन् । नेपाली कांग्रेसका दुर्गाकुमार बरालले १४२मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर