काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र कांग्रेसकी सिर्जना सिंह पछ्याउदै — OSNepal

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र कांग्रेसकी सिर्जना सिंह पछ्याउदै

LC (KTM) May 14, 2022 0

काठमाडौं ३१ वैशाख । काठमाडौं महानगरपालिकामा अहिले सम्म २० मतगणना भएको छ ।

वडा नम्बर १ को मतणना अनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ मत पाएका छन् ।

त्यसैगरी ,नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ३ मत पाएका छन् ।

मेयरका उम्मेदवार मात्रै ५० जना भएकाले एउटा मत गन्न करिब २० मिनेट लागेकोले मतगणना गर्न ढिलो भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर