ललितपुर महानगरपालिकामा मतगणना सुरु, वडा नम्बर १ देखि गनिने — OSNepal

ललितपुर महानगरपालिकामा मतगणना सुरु, वडा नम्बर १ देखि गनिने

LC (KTM) May 14, 2022 0

ललितपुर ३१ वैशाख । ललितपुर महानगरपालिकामा मतगणना भर्खरै सुरु भएको छ ।

मतगणना जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको हो ।

मतगणना वडा नम्बर १ देखि गन्न सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर