ललितपुर महानगरपालिकामा मतगणना सुरु, वडा नम्बर १ देखि गनिने – OSNepal

ललितपुर महानगरपालिकामा मतगणना सुरु, वडा नम्बर १ देखि गनिने

Kabita Ghimire (KTM) May 14, 2022 0

ललितपुर ३१ वैशाख । ललितपुर महानगरपालिकामा मतगणना भर्खरै सुरु भएको छ ।

मतगणना जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको हो ।

मतगणना वडा नम्बर १ देखि गन्न सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement