३०० मत गन्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडी — OSNepal

३०० मत गन्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडी

LC (KTM) May 14, 2022 0

काठमाडौं ३१ वैशाख । काठमाडौं महानगरपालिकामा ३०० मत गन्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

बालेनले ७२ मत ल्याएका छन् । उनलाई पछ्याँउदै नेपाली कांग्रेकी सिर्जना सिंहले ७० मत पाएकी छन् ।एमालेका केशव स्थापितले भने , ५९ त ल्याएका छन् ।

जारी मत गणनामा वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना गरिएको छ ।

त्यस्तै, अर्का स्वतन्त्र मेयरका उम्मेदवार सुमन सायमीले १३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर