चाँगुनारायणमा एमालेको अग्रता — OSNepal

चाँगुनारायणमा एमालेको अग्रता

LC (KTM) May 14, 2022 0

भादगाउँ, ३१ वैशाख -चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गर्नुभएको छ ।

नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लले १२६ मत प्राप्त गर्नुभएको छ । चाँगुनारयण नगरमा उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मतगणना ढिला सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर