मध्यपुर थिमिमा कांग्रेसका मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठले लिए अंग्रता — OSNepal

मध्यपुर थिमिमा कांग्रेसका मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठले लिए अंग्रता

LC (KTM) May 14, 2022 0

भक्तपुर ३१ वैशाख । मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

१८ सय मत गन्दा कांग्रेसका मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठले ९४० मत ल्याएका छन् । भने अर्का प्रतिस्पर्धी एमालेका मेयर उम्मदेवार मदनसुन्दर श्रेष्ठले ६७२ मत ल्याएका छन् ।

उपमेयरमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले एमालेले ६१० मत ल्याएका छन् । एमालेका उम्मेदवारले भने , ७८९ मत ल्याएका छन् ।

त्यस्तैगरी , सूर्यविनायक नगरपालिकामा भने नेकपा एमालेले अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर