काठमाडौमा बालेनको अग्रता कायमै बालेनलाई पछाउँदै स्थापित — OSNepal

काठमाडौमा बालेनको अग्रता कायमै बालेनलाई पछाउँदै स्थापित

LC (KTM) May 14, 2022 0

काठमाडौं ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

शनिबार बिहान देखि भइरहेको मतगणना बालेनले २ सय ८७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी , नेपाली कांग्रेकी उम्मेदवार र्सिजना सिंहलाई उछिँन्दै नेकपा एमालेका स्थापित १ सय ९२ मत प्राप्त गरेका छन् ।

र्सिजनाले भने १ सय ५७ पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर