भरतपुरमा रेनु र विजयबीच टक्कर, धेर पछि छन् जगन्नाथ ! — OSNepal

भरतपुरमा रेनु र विजयबीच टक्कर, धेर पछि छन् जगन्नाथ !

LC (KTM) May 14, 2022 0

भरतपुर -भरतपुर महानगरको प्रारम्भिक मत परिणाममा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी झिनो मतले अगाडि देखिएका छन्।मेयरमा सुवेदीले २६ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी रेनु दाहालले २५ मत पाँउदै पछ्याएकी छन् ।

त्यस्तै  काँग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले जम्मा ७ मत ल्याएका छन् भने ६ मत बदर भएको छ।अघिल्लो पटक रेनुले  जितेको भरतपुरमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर