भरतपुर महानगरपालिकामा एमालेले लियो अग्रता, रेणुले पाइन् मात्र ४१ मत — OSNepal

भरतपुर महानगरपालिकामा एमालेले लियो अग्रता, रेणुले पाइन् मात्र ४१ मत

LC (KTM) May 14, 2022 0

चितवन ३१ वैशाख । भरतपुर महानगरपालिकामा नकेपा एमालेले अग्रता लिएको छ ।

सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ३७ मत पाएकी छन् ।

वागी उम्मेदवार दिएका नेपाली कांग्रेसबाट निष्काशित जगन्नाथ पौडेलले भने मात्र ८ मत पाएका छन् ।

अहिले सम्म भरतपुर महानगरपालिकामा १०१ मत गन्दा नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। उनले ४१ मत पाएका छन् ।

मतगणना जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर