भरतपुर महानगरपालिकामा रेणु दाहालको अग्रता, २०० मत गन्दा ल्याइन् यति धेरै — OSNepal

भरतपुर महानगरपालिकामा रेणु दाहालको अग्रता, २०० मत गन्दा ल्याइन् यति धेरै

LC (KTM) May 14, 2022 0

चितवन ३१ वैशाख । भरतपुर महानगरपालिकामा सत्ता गठवन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी माओवादी केन्दकी रेणु दहालले १०३ मत ल्याउँदै अग्रता लिएकी छन् ।

उनलाई पछयाँउदै नेकपा एमालेका मेयरका पदका उम्मेदवार विजय सुवेदीले ६८ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसबाट बागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १९ मत प्राप्त गरेका छन् । अहिले सम्म २०० मत गणना भइसकेको छ ।

भरतपुरमा अहिले सम्म १३ मत वदर भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर