काठमाडौंको ताकेश्वर नगरपालिकामा कांग्रेसका मेयर र उपमेयर नै अग्रस्थानमा , कृष्णहरी पाए १४६६ मत — OSNepal

काठमाडौंको ताकेश्वर नगरपालिकामा कांग्रेसका मेयर र उपमेयर नै अग्रस्थानमा , कृष्णहरी पाए १४६६ मत

LC (KTM) May 14, 2022 0

काठमाडौं ३१ वैशाख । काठमाडौंको ताकेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय तारकेश्वर जारी मतगणनामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार कृष्णहरी मर्हजनले १४६६ मत ल्याउँदै आफ्नो अग्रता कायम गरेका छन् ।

उनका प्रतिद्धन्दी रामेश्वर बोहराले १२७८ मत पाएका छन् । कांग्रेसकी उपमेयर र्सिजना बु र्लाकोटीले भने ९३४ मत ल्याउँदै अग्रता कायम गरेकी छन् ।

एमालेकी भवानी डोटेल भितालले ७९३ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर