पोखरा महानगरको मतगणना सुरू, १२ नम्बर वडाको बाकस खोलियो – OSNepal

पोखरा महानगरको मतगणना सुरू, १२ नम्बर वडाको बाकस खोलियो

LC (KTM) May 14, 2022 0

पाेखरा, ३१ वैशाख-पोखरा महानगरको मतगणना सुरु भएको छ । २ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरू भएको हो । दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोखराको वडा नम्बर १२ बाट गणना थालिएको छ । यहाँकाआठ ठाउँबाट गन्न सुरु गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement