काठमाडौं मेयर पदमा बालेन साहको दबदबा, ७८५ मत ल्याउँदै अग्रस्थानमा — OSNepal

काठमाडौं मेयर पदमा बालेन साहको दबदबा, ७८५ मत ल्याउँदै अग्रस्थानमा

LC (KTM) May 14, 2022 0

काठमाडौं ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो दबदबा कायम नै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ७८५ मत ल्याउँदै अग्रस्थानमा आएको छन् । उनलाई पछयाउँदै प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित दोस्रो स्थानमा छन् ।

उनले अहिले सम्म ४६८ मत प्राप्त गरेका छन् । गठवन्धनको तर्फबाट साझा उम्मेदवार कांग्रेसकी र्सिजना सिंहले ३०७ मत ल्याउँदै तेस्रो स्थानमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर