बाबुरामको निर्वाचन क्षेत्र पालुङटार नगरपालिका -१ जसपाको प्यानल नै विजयी – OSNepal

बाबुरामको निर्वाचन क्षेत्र पालुङटार नगरपालिका -१ जसपाको प्यानल नै विजयी

Kabita Ghimire (KTM) May 14, 2022 0

गोरखा ३१ वैशाख । नेता डा बाबुराम भट्टराईको वडा पालुङटार नगरपालिका १ मा जनता समाजवादी पार्टी नेपाल (जसपा)को प्यानल नै विजयी भएको छ।

संघीय परिषदका अध्यक्ष समेत रहेका भट्टराईको निर्वाचन क्षेत्रमा वडाध्यक्षमा कृष्णबहादुर परियार दोस्रो पटक निर्वाचित भएका हुन् ।

परियारले ६४८ मत ल्याउँदै आफ्नो जित सुनिश्चित गरेका हुन् । यता कांग्रेसका उम्मेदवार भने ५ सय मत ल्याएर पराजय बेहोरेका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement