गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी — OSNepal

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी

LC (KTM) May 14, 2022 0

गोरखा ३१ वैशाख । नेकपा माओवादी केन्द्रको धार्चे गाउँपालिका वडा नम्बर १ मा प्यानल नै विजयी भएको छ ।

माओवादीका रामसिंह गुरुङले २४४ मत ल्याउँदै विजयी हासिल गरेका हुन् । यता, नेपाली कांग्रेसका प्रकाश घलेले १७५ मतसँगै पराजित भएका छन् ।

उक्त वडामा कुल ४४१ खसेकोमा गुरुङले मात्र २४४ मत ल्याएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर