काठमाडौं, ३१ वैशाख-काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ । महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेको छ ।
महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।
Your email address will not be published. Required fields are marked *