काठमाडौं महानगर: पाँचवटा वडाको भइरहेको मतगणना – OSNepal

काठमाडौं महानगर: पाँचवटा वडाको भइरहेको मतगणना

Osnepal May 14, 2022 0

काठमाडौं, ३१ वैशाख-काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ । महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२
को मतगणना जारी रहेको छ ।

महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।

Leave a Reply

Your email address will not be published.