काठमाडौं महानगर : यस्तो आयो आधिकारिक मतगणना अपडेट, बालेनको अग्रता — OSNepal

काठमाडौं महानगर : यस्तो आयो आधिकारिक मतगणना अपडेट, बालेनको अग्रता

LC (KTM) May 14, 2022 0

काठमाडौं, ३१ वैशाख-काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।

महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह/स्वतन्त्र- ४०२, सिर्जना सिंह/कांग्रेस- २०२, केशव स्थापित/एमाले- ३१९ पाएका छन् ।

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर