हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता – OSNepal

हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता

LC (KTM) May 14, 2022 0

हेटौँडा- हेटौँडा उपमहानगरपालिकाको अहिले ६ बजे साँझको मतगणनाको ताजा स्थिति दुई हजार ५० मत गन्दा प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का मीना लामाले ६१९ मत, एमालेका अनन्त पौडेलले ६०० मत र राप्रपाका दीपकबहादुर सिंहले ५७० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाले ९०३ मत, एमालेका सुमित्रा काफ्लेले ७२४ मत र राप्रपाकी इन्दिरा न्यौपानेले १५४ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement