पेट्रोलियम पदार्थको मूल्य बढ्यो — OSNepal

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

LC (KTM) May 14, 2022 0

काठमाडौं, ३० वैशाख-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ।

शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर