केपिलासगढी-१ मा वडाध्यक्ष कांग्रेस र सदस्य एमालेबाट विजयी — OSNepal

केपिलासगढी-१ मा वडाध्यक्ष कांग्रेस र सदस्य एमालेबाट विजयी

LC (KTM) May 14, 2022 0

खोटाङ, ३१ वैशाख -खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदीमा कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । ५०५ मतसहित राई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

एमालेका वडाध्यक्षका उम्मेदवार वीरबहादुर तामाङले ४८२ मत र माओवादी केन्द्रका लक्ष्मण राईले १४९ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए । वडासदस्यमा भने सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर