गुल्मी :गुल्मीदरवार गाउँपालिका कांग्रेस विजयी — OSNepal

गुल्मी :गुल्मीदरवार गाउँपालिका कांग्रेस विजयी

LC (KTM) May 15, 2022 0

गुल्मी, १ जेठ-गुल्मीकाे गुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ ।अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन् । दुबै कांग्रेस उम्मेदवार हुन् ।

अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ र उपाध्यक्षमा एमालेकै सुशीला पुनले ५ हजार ५८९ मत मात्र पाए । ७ वटा वडामध्ये ४ वटा वडामा कांग्रेस र बाँकी ३ वडामा एमाले विजयी भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर