नलगाड-१ मा मा ९ मतले हारजित, माओवादी केन्द्रको प्यानलै विजयी — OSNepal

नलगाड-१ मा मा ९ मतले हारजित, माओवादी केन्द्रको प्यानलै विजयी

LC (KTM) May 15, 2022 0

सुर्खेत, १ जेठ-जाजरकोट नलगाड नगरपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएकाे छ ।वडाध्यक्षमा माओवादी केन्द्रका धन महर ४२६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका परिमल राणाले ४१७ मत मात्र पाए ।

सदस्यमा पनि माओवादी केन्द्र विजयी भएकाे छ । महिला सदस्यमा सीता विक (४४२) र दलित महिला सदस्यमा मोतिकला परियार (४४२) विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर