अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतपरीणाम सार्वजनिक — OSNepal

अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतपरीणाम सार्वजनिक

LC (KTM) May 15, 2022 0

अर्घाखाँची, १ जेठ

अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतगणना सम्पन्‍न भएको छ ।

जसमध्ये ७ वटा वडामा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेबाट चार वटा वडा र माओवादी केन्द्रबाट एउटा वडामा वडाध्यक्ष विजयी भएका छन् ।

काे कहाँ विजयी भए ?

नेपाली कांग्रेस
१. सन्धिखर्क-१, माधव श्रेष्ठ
२. भुमिकास्थान-१, गोपालप्रसाद खनाल
३. पाणिनि-१, कमल पोख्रेल
४. पाणिनि-२, चन्द्रकान्त पौडेल
५. छत्रदेव-५, बालकृष्ण पोख्रेल
६. शितगङ्गा-१, मानबहादुर सिंजापती
७. शितगङ्गा-१४, दामोदर न्यौपाने

नेकपा (एमाले)
१. भुमिकास्थान-१०, खगेश्वर पन्थी
२. पाणिनि-८, रोमबहादुर पाण्डे
३. मालारानी-१, दधिराम आचार्य
४. छत्रदेव-४ भिमलाल खनाल

नेकपा (माओवादी केन्द्र)
१. मालारानी-९, महेन्द्रबाबु खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर